काठमाडौं, जेठ २८– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह द्धितीय वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार परीक्षा साउन ७ देखि सुरु हुनेछ ।
कार्यालयका अनुसार परीक्षामा नयाँ तथा पुरानो पाठ्यक्रमअनुसार तीन वर्षे स्नातक तह अन्तर्गतका मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र र कानुन तर्फका नियमित तथा प्राइभेट, पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् । यसैगरी विज्ञानतर्फको ४ वर्षे स्नातक तह द्धितिय वर्षका विद्यार्थीहरु पनि सहभागी हुन सक्नेछन् ।
साउन २९ गतेसम्म चल्ने परीक्षा मानविकी, शिक्षा विज्ञान तथा प्रविधि र कानुन संकायको बिहान ७ बजेदेखि १० बजेसम्म हुने छ भने व्यवस्थापन र ४ वर्षे विज्ञानको े दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ ।
साउन ७ गते देखि सुरुहुने बि. ए. दोस्रो वर्षको परिक्षा तालिका
समय: विहान ७बजे देखि 10 बजे सम्म
समय: विहान ७बजे देखि 10 बजे सम्म
अ. अङ्ग्रेजी २०७१/०४/०७
ए इतिहास, भूगोल(३०२,३१२) ०८ गते
समाजशास्त्र (३०२) ११ गते
राजनिती शास्त्र , गृह विज्ञान, गणित (३०२,३१२,३२१) १३ गते
ए. नेपाली, अङ्ग्रेजी (३०२,३१२) १५ गते
मनोविज्ञान, R.D., population, अर्थशास्त्र , पत्रकारिता ,संगीत (३०२,३१२) १८ गते
समाजशास्त्र, (३०३,३१३) १९ गते
राजनीति शास्त्र, Home science, Math (३०३,३१३,३२२,) २० गते
इतिहास, भूगोल (३०३,३१३) २२ गते
नेपाली , अङ्ग्रेजी (३०३,३१३) २३ गते
stat (321) २८ गते
अर्थशास्त्र, संगीत, पत्रकारिता, मनोविज्ञान, RD, population(३०३,३१३) २९ गते
समाजशास्त्र (३०२) ११ गते
राजनिती शास्त्र , गृह विज्ञान, गणित (३०२,३१२,३२१) १३ गते
ए. नेपाली, अङ्ग्रेजी (३०२,३१२) १५ गते
मनोविज्ञान, R.D., population, अर्थशास्त्र , पत्रकारिता ,संगीत (३०२,३१२) १८ गते
समाजशास्त्र, (३०३,३१३) १९ गते
राजनीति शास्त्र, Home science, Math (३०३,३१३,३२२,) २० गते
इतिहास, भूगोल (३०३,३१३) २२ गते
नेपाली , अङ्ग्रेजी (३०३,३१३) २३ गते
stat (321) २८ गते
अर्थशास्त्र, संगीत, पत्रकारिता, मनोविज्ञान, RD, population(३०३,३१३) २९ गते
0 comments:
Post a Comment