करिब ६ हजार जनाको लागि कोटा छुट्याइए पनि औपचारिक जानकारी नआइ सकेको बताइएको छ । चौथो भाषा परीक्षामा ८ हजार ५१ जनाले भाषा परीक्षा पास गरेको भए पनि करिब ६ हजार जति मात्रै श्रम सम्झौताको लागि तयार रहेको बताइएको छ । जसमध्ये यतिन्जेलमा करिब ३ हजारको श्रम सम्झौता आइ सकेको छ । अन्यको पनि सम्झौता हुने क्रम जारी रहेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
कोरियन भाषा परीक्षा आगामि असोजमा

0 comments:
Post a Comment