टेकमान शाक्य काठमाडौं, असार ८ ।
सहयोग आपत परेको बेलामा अपेक्षा गरिन्छ । खवरबाणी त्यस्तो भुमिकामा छ, जसका लागि सहयोगको आवश्यकता छ, उसैका लागि खटिरहन्छ । विनाशकारी भूकम्पको समयमा लाखौँले आफ्नो शरिरलाई अपांग बनाउनुपर्यो । उनीहरुको राहत, उद्धार कार्यमा निरन्तर खवरदारी गरिह्यो ।
त्यसैको शिकार नक्कली प्रचण्डको रुपमा अभिनय गर्दै हिड्ने कलाकार घनश्याम गौतम पनि बन्नुपर्यो । नक्कली प्रचण्ड बनेर विभिन्न ठाउँहरुमा प्रहशन गर्दै हिँड्ने गौतमलाई लामो समयसम्म पनि कत्तैबाट राहत जुटेको थिएन । उनको बारेमा खबरवाणीले सामग्री प्रकाशन गरेको थियो । त्यहि सामग्री सक्कली प्रचण्ड या भनौँ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेका थिए । खबरवाणीकै समाचारले उनको मन छोयो । भित्रैदेखि उनी दुखी भए । तुरुन्त उनले फोन गरिहाले नक्कली प्रचण्ड उर्फ घनश्यान गौतमलाई ।
नक्कली प्रचण्ड र सक्कली प्रचण्डको भेट सोमबार भयो । माओवादी अध्यक्ष प्रचण्ड गौतमका लागि राहत बोकेर भक्तपुरको कटुञ्जे पुगेका थिए ।

गौतम मात्रै होईन, उनकी श्रीमती युगज्योती गौतम पनि भूकम्पको शिकार भएकी छिन् । उनी पनि घाईते छिन् । दुबैजना भूकम्पले घाईते भएपछि दैनिकी गुजार्न निक्कै समस्या छ । अध्यक्ष प्रचण्डले गौतमले भेटेर उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च बेहोरिदिने भएका छन् । यस्तै उनले अन्य आर्थिक सहयोग पनि गर्ने भएका छन् । कत्ति आर्थिक सहयोग गर्ने भन्ने चाँही हहिलेसम्म खुलाईएको छैन ।
यो पनि पढ्नुहोस् ।
‘नक्कली प्रचण्डको कथाले सक्कली प्रचण्डको मन छोयो !’
विनाशकारी भूकम्पले प्रचण्डकी पत्निको २ महिने बच्चा तुहियो
- See more at: http://www.khabarbani.com/?p=19841#sthash.6m0KALQs.dpuf
0 comments:
Post a Comment