Posts

Showing posts from December 26, 2011

ओबामाले छोरीलाई फेसबुक चलाउन दिएनन्

Image
विश्वमा निकै चर्चित रहेको सामाजिक संजाल फेसबुक नचलाउने मानिस विकशित देशहरुमा सायदै हुन्छन् होला । सूचना प्रविधिको वर्तमान युगमा फेसबुक सामान्य व्यक्ति देखि लिएर चर्चित व्यक्तिहरुको समेत अभिन्न अंग बनेको छ । तर अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने आफ्ना छोरीहरुलाई फेसबुक प्रयोग गर्न बन्देज लगाएका छन् ।यस्तै सामाजिक संजालको सहारा लिएका ओबामाले आफ्ना छोरीहरुलाई फेसबुक चलाउन दिँदैनन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो कुरा सोह्रै आना सही हो की आफ्नो पारिवारिक मामिलामा कोही बाहिरी व्यक्तिले दखल नपुराओस् भनेर ओबामाले आफ्ना छोरीहरुलाई फेसबुकबाट टाढै राखेका छन् । बेलायती पत्रिका मेल अनलाइनका अनुसार आफ्नो पारिवारिक जिवनका व्यक्तिगत मामिलाहरु सार्वजनिक गर्नुको औचित्य नरहेको भन्दै ओबामाले छोरीहरुलाई फेसबुक प्रयोग गर्न दिएका छैनन् । छोरीहरु तरुनी बन्दैजाँदा फेसबुकका कारण कतै बिग्रने हुन् की अर्थात् आफ्नो परिवारको आन्तरिक कुरा छोरीहरुले अन्जानमा अरुलाई बताउने हुन् की भन्ने डरका कारण ओबामाले यस्तो कदम उठाएका बताइन्छ । उनकी जेठी छोरी १३ वर्षकी छिन् भने कान्छि छोरी १० वर्षकी छिन् । आउादो...

कलेजमै प्रिन्सिपलबाट बलात्कार

शिक्षकहरुबाट छात्राहरु बलात्कृत हुने गरेको खबर समय समयमा नआउने गरेको भने पक्कै पनि होईन साँच्चिकै भन्ने हो भने छात्रा हरु बिद्यालय तथा कलेजमा असुरक्षित नै मान्न सकिन्छ विगतमा बाहिर आउने गरेका केहि घटनालाई हेर्दा पछिल्लो समय यस्ता घटना नभएका भने होइनन् तर बाहिर आएका थिएनन् तर यो हप्ता यस्तो घटना बाहिर आएको छ जहाँ प्रिन्सिपलबाट कलेजका सवै छात्रा हरु बलात्कृत भएका छ्न् । घटना हो सिटिइभिटि अन्तर्गत दर्ता भई ललितपुरमा  संचालित प्राविधिक शिक्षा दिईने नेशनल मल्टिपल कलेजको । उक्त कलेजका प्रिन्सिपलबाट सोहि कलेजमा  अध्ययनरत छात्राहरु यौन दुर्व्यवहारका शिकार हुने गरेको रहस्य खुलेको छ , २०५१ मा दर्ता भइ काठमाडौमा संचालित कलेजका जगदिश वैद्य नामका प्रिन्सिपलले आफुहरुलाई कार्यकक्षमा बोलाएर यौनदुर्ब्यबाहर गर्ने गरेको सोहि कलेजका बिद्यार्थिहरुले बाहिर ल्याएका छ्न , साथै प्रिन्सिपलका छोरा पवन बैद्यले पनि छात्राहरुलाई बिभिन्न मानसिक तनाव दिने गरेको उनिहरुले बताएका छन एकपटकत यतिसम्म पनि भएको रहे छ कि एक छात्राले आफ्नो मोबाईलमा अपशब्द प्रयोग गरी मेसेज पठाउने तथा फोन गरेर धम्कि दिने गरेकाले आत्म...