Posts

Showing posts from April 24, 2014

कृषि सहकारीमार्फत पशुपालनमा सुलभ ऋण

Image
काठमाण्डु, २० चैत – नेपाल कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य संस्थामार्फत ग्रामीण साना किसानलाई सुलभ दरमा ऋण तथा कृषि प्रविधि उपलब्ध गराएर उत्पादनमा जोड दिएको छ । संघले नुवाकोट, धादिङ, काभ्रे, दोलखा, मकवानपुर, चितवनलगायतका ३० भन्दा बढी जिल्लाका २०० साना किसान कृषि सहकारी संस्थामार्फत विशेषगरी पशुपालनलाई केन्द्रित रु चार अर्ब बढीको सुलभ ऋण उपलब्ध गराएको हो । संघका अध्यक्ष खेमबहादुर पाठकले सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग संघले चार अर्ब ऋण लिएर पाँच प्रतिशतको ब्याजदरमा पशुपालक साना किसानलाई ऋण उपलब्ध गराएको जानकारी दिए । उनले देशलाई मासुमा आत्मनिर्भर र बेरोजगार युवालाई स्वरोजगार बनाउन सो ऋण फलदायी हुने विश्वास व्यक्त गरिन् । संघले आफ्ना सदस्य संस्थाका प्रतिनिधिलाई प्राविधिक रूपमा सबल बनाउनका लागि भारत, श्रीलङ्का लगायतका देशमा तालिमका लागि पठाएको जनाएको छ । त्यस्तै किसानका लागि आवश्यक पर्ने विभिन्न प्रविधिक उपकरण र ज्ञान उपलब्ध गराउँदै आएको छ । सङ्घले सरकारसँग सहकार्य गरेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत साना किसानको ९४० घरधुरीमा सोलार जडान गर...

कृषि सहकारीमार्फत पशुपालनमा सुलभ ऋण

Image
काठमाण्डु, २० चैत – नेपाल कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य संस्थामार्फत ग्रामीण साना किसानलाई सुलभ दरमा ऋण तथा कृषि प्रविधि उपलब्ध गराएर उत्पादनमा जोड दिएको छ । संघले नुवाकोट, धादिङ, काभ्रे, दोलखा, मकवानपुर, चितवनलगायतका ३० भन्दा बढी जिल्लाका २०० साना किसान कृषि सहकारी संस्थामार्फत विशेषगरी पशुपालनलाई केन्द्रित रु चार अर्ब बढीको सुलभ ऋण उपलब्ध गराएको हो । संघका अध्यक्ष खेमबहादुर पाठकले सरकार र विभिन्न बैंक तथा वित्तीय संस्थासँग संघले चार अर्ब ऋण लिएर पाँच प्रतिशतको ब्याजदरमा पशुपालक साना किसानलाई ऋण उपलब्ध गराएको जानकारी दिए । उनले देशलाई मासुमा आत्मनिर्भर र बेरोजगार युवालाई स्वरोजगार बनाउन सो ऋण फलदायी हुने विश्वास व्यक्त गरिन् । संघले आफ्ना सदस्य संस्थाका प्रतिनिधिलाई प्राविधिक रूपमा सबल बनाउनका लागि भारत, श्रीलङ्का लगायतका देशमा तालिमका लागि पठाएको जनाएको छ । त्यस्तै किसानका लागि आवश्यक पर्ने विभिन्न प्रविधिक उपकरण र ज्ञान उपलब्ध गराउँदै आएको छ । सङ्घले सरकारसँग सहकार्य गरेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत साना किसानको ९४० घरधुरीमा सोलार जडान गर्न सह...