Posts

Showing posts from October 10, 2014

व्यबसायीक पुष्प व्यबसाय फष्टाउँदै

Image
शोख र व्यबसायीकताका लागि पुष्प व्यबसाय नेपालमा पनि फष्टाउँदै, व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि फूलको सुन्दरता र सुगन्धबाट मोहित नहुनेको संख्या प्रायः कमै होलान् । प्रेमको प्रतिकका रुपमा लिईने फुललाई मायाँ गरेर घर, विद्यालय, कार्यलय जहाँपनि सजावटका रुपमा राख्ने गरिन्छ । अझ भनौँ यसलाई धर्म/कर्म, पुजापाठ, स्वागत सत्कार, वातावरण सजावटमा बढि प्रयोग गरेको पाईन्छ । यसको माग बढेसँगै पछिल्लो समय पुष्प व्यबसाय गर्नेहरुको संख्यामा पनि बृद्धि हुँदै गएको छ ।   २०७१ साल असोज २५ गतेका लागि तयार पारिएको एक रिपोर्ट Listen Report           Download Report