Posts

Showing posts from February 8, 2026

ABOUT ME

My name is Tek Man Shakya. I am a professional journalist and fact-checker from Nepal with extensive experience across radio, television, and digital media. I have been actively working in journalism since 2009 A.D. (2066 B.S.), beginning my career in radio journalism and gradually expanding into television and online journalism. Currently, I am affiliated with Nepal FactCheck.org as a fact-checker, where I work to verify information, counter misinformation, and promote accuracy and credibility in the media. Fact-based reporting, ethical journalism, and public accountability are central to my professional values. Over the years, I have gained hands-on experience in news reporting, editing, program production, broadcasting, and digital journalism. My work spans breaking news, investigative reporting, current affairs programs, and online news content. Having worked in both national and local media outlets, I possess a strong understanding of Nepal’s media landscape and audience needs. At...

चुनावी माहौलमा बालेनविरोधी नाराबाजी? नझुक्किनुस्, भिडियो चार वर्ष पुरानो हो

Image
  चुनावी माहौलमा बालेनविरोधी नाराबाजी? नझुक्किनुस्, भिडियो चार वर्ष पुरानो हो टेकमान शाक्य । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनाव नजिकिँदै गर्दा रास्वपाका वरिष्ठ नेता एवम् झापा ५ का उम्मेदवार बालेन शाहविरुद्ध हालै काठमाडौंमा नाराबाजी भएको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। तर हामीले गरेको तथ्य जाँचमा बालेनविरुद्धको यो नाराबाजी अहिलेको नभई चार वर्ष पुरानो (सन् २०२२) को भएको पुष्टि भएको छ। के हो दावी ? १५ हजार फलोअर्स भएको  अनिल झा   नाम गरेका फेसबुक प्रयोगकर्ताले यही आइतबार (२०२६ को फेब्रुअरी १) को दिन एउटा भिडियो राखेका छन्।  भिडियोमा आन्दोलनकारीले बालेनविरुद्ध चर्का नाराबाजी गरेको सुनिन्छ। भिडियोमा यो नाराबाजी आज ( अपलोड भएको दिन- फेब्रुअरी १) मा काठमाडौंमा भएको दाबीसहितको अक्षर लेखेको पढ्न सकिन्छ। यो तथ्य जाँच गर्ने समयसम्ममा भिडियोमा १ हजार ४ सय रियाक्ट आएको छ भने २५२ कमेन्ट र ३७१ सेयर भएको छ भने ८० हजार जनाले हेरेका छन्। हेर्नुहोस् अनिल झाले गरेको पोष्टको स्क्रिन रेकर्ड भिडिओको  ओरिजिनल लिंक यहाँ छ  भने  अर्काइभ लिंक यहाँ ...

Ashika Tamang's PR Dispute

Image
 

धनगढीमा महेश बस्नेतले कुटाइ खाएको भन्दै भाइरल भिडियो भ्रामक

Image
  धनगढीमा महेश बस्नेतले कुटाइ खाएको भन्दै भाइरल भिडियो भ्रामक फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार एवम् एमाले सचिव महेश बस्नेतले धनगढीमा कुटाइ खाएको दावीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर हाम्रो तथ्य जाँचले भाइरल भिडियो दुई महिनाअघिको पुरानो रहेको भेटियो भने दावी गरिए जस्तो बस्नेत न भिडियोमा कतै देखिएका छन् न कुटाइ खाएको पुष्टि हुने कुनै आधार नै छ। के हो दावी ? ६४ हजार फलोअर्स रहेको  दीपक  नाम गरेका फेसबुक प्रयोगकर्ताले शुक्रबार (२०२६ को फेब्रुअरी ६) मा अपलोड गरेको २३ सेकेन्डको एउटा भिडियोमा महेश बस्नेत धनगढीमा कुटिएको दावी  छ। भिडियोमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको देखिन्छ। धकेलाधकेलको दृश्य सकिने बित्तिकै दाबी गरिएको छ-   ‘धनगढीमा महेश बस्नेत भोगटेले खानु गोदाई खाएछ….’ भिडियोमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको झण्डा देखिन्छ। दावी गरिए जसरी दृश्यमा महेश बस्नेत भने कतै पनि देखिँदैनन्। यो तथ्य जाँच गर्ने समयसम्म भिडियोमा ६० हजार वटा रियाक्सन छन् भने ३ ह...