Posts

Showing posts from September 8, 2014

नेप्से परिसुचक लगातार घट्न थालेपछि लगानीकर्ताहरु निरुत्साहित

Image
नेप्से परिसुचक लगातार घट्न थालेपछि लगानीकर्ताहरु निरुत्साहित, २०६५ पछिको जस्तै उच्चमा पुगेर लगातार घट्ने डरले हतोत्साहित लगानीकर्ताहरुको सक्रियतामा बढोत्तरी हुनुपर्ने समयमा पनि पछिल्ला दिनहरुमा नेप्से परिसुचक घट्ने क्रमले निरन्तरता पाएको छ । २०६५ सालमा जस्तै यसपाली पनि नेप्से परिसुचक ह्वात्तै बढेर फेरी ह्वात्तै घट्ने डरले पनि लगानीकर्ताहरु हडबडाएको पाईन्छ । परिसुचक घट्नुमा कसैले गलत मनोविज्ञानको प्रभाव भनेका छन् भने, कसैले राष्ट्रबैंकले ल्याएको सर्कुलरको गलत प्रचारको संग्या दिएका छन् । २०७१ साल भदौ २३ गते तयार पारिएको रेडियो रिपोर्ट । Download Report           Listen Report