Posts

Showing posts from November 22, 2025

Federation demands action against leader Basnet for threatening journalist Shakya (Kantipur-English)

Image
Threatening Shakya, leader Mahesh Basnet wrote, 'Be prepared to record many calls, father, stay safe, stay happy, don't have any accidents...' Federation of Nepalese Journalists has objected to the incident of former minister and UML leader Mahesh Basnet threatening journalist Tekman Shakya. The federation issued a statement on Saturday demanding action against Basnet. The federation warned the related people not to violate the freedom of the press by threatening the journalists and saying that they can express their opinions according to the law if they disagree with the news. In a statement signed by General Secretary Ram Prasad Dahal, requested the related agencies to take legal action against those involved in threatening journalists. Federation demands action against leader Basnet for threatening journalist ShakyaOn Friday, the executive editor of 'Naples Times' dotcom Shakya was threatened by Basnet. In a public audio clip, journalist Shakya has threatened him...

‘कहाँ छौ, भेटेरे राम्रो हिसाबकिताब गर्छु’ भन्दै महेश बस्नेतले फोनबाट पत्रकारलाई धम्की दिएपछि… (टेकपाना)

Image
काठमाडौँ । एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेत र उनका सहयोगीले पत्रकार टेकमान शाक्यलाई टेलिफोनमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघसहित सञ्चार सम्बद्ध विभिन्न संस्थाले आपत्ति जनाएका छन् । पत्रकारलाई आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् । नेता बस्नेतले शुक्रबार बिहान ‘नेप्लिज टाइम्स डटकम’का प्रधानसम्पादक शाक्यलाई फोन गरी धम्की दिएको अडियो सार्वजनिक भएको थियो । ​​सार्वजनिक अडियोमा महेश बस्नेतले पत्रकार शाक्यलाई बारम्बार ‘कहाँ छौ’ भन्दै भेट्न आउने धम्की दिएका छन् । बस्नेतले पत्रकार शाक्यलाई ‘तिमी मेरो विरुद्ध निरन्तर लागिरहेको छौ । वाच गरिरहेको छु । तिमीलाई महँगो पनि पर्ला । ल भन, मेरो इन्टरभ्यु सबै सकाउने गरेर म कहाँ छौँ त्यहाँ आउँछु भन त’ भन्दै चेतावनी दिएका छन् । पत्रकार शाक्यले इन्टरभ्यु लिन कुनै पनि समस्या नभएको तर बस्नेतले बोलिरहेको शैलीबारे प्रश्न गर्दा उनी भन्छन्, “तिम्रो हैसियत अनुसार बोलिरहेको छु । तिमी कहाँ छौ भन त, म चाहिँ इन्टरभ्यु दिन आउँछु ।”  उनले शाक्यको पत्रकारितालाई सर्पको जस्त...

पत्रकार टेकमान शाक्यलाई धम्की दिएकोप्रति नेवाः पत्रकारको ध्यानाकर्षण (नेवाः पत्रकार राष्ट्रिय दबू)

Image
पत्रकार टेकमान शाक्यलाई टेलिफोनमार्फत त्रसित बनाएर धम्की दिएकोप्रति देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार राष्ट्रिय दबू धादिङ जिल्ला शाखाका सदस्य समेत रहनुभएका नेप्लिज टाइम्स डटकमसँग आवद्ध रहेका पत्रकार शाक्यलाई समाचार कन्टेन्ट बनाएकै आधारमा आतंकित बनाउनु खेदजनक छ । पत्रकार शाक्यले सुरक्षा थ्रेटकै कारणले असाेज ३ गते शुक्रबार फेसबुकमार्फत ‘मलाई अहिले पनि थ्रेट आईरहेको छ । नयाँ नम्बरबाट । ज्यानको सुरक्षाको भिख माग्दै छु ।’ पोष्ट गर्नुभएको थियो ।  पत्रकार शाक्यको अनुसार उहाँलाई धम्की दिनेहरु क्रमशः नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत र उहाँका शुभचिन्तकहरु हुन् । नेपालको संविधानको परिपालना गर्न/गराउनुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तित्वले समाचार कन्टेन्टमा रहेका असन्तुष्टि सम्बोधन गराउनको लागि कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्काउनु गलत छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक तथा निर्वाध रुपमा बोल्न र हिंड्न पाउनुपर्ने अधिकारलाई कुण्ठित हुनेगरी भएका गतिविधि गैरन्यायिक छन् ।  पेशागत अधिकार ...

Political leader threatens reporter (Republica)

Image
In a statement on Saturday, the FNJ said the threats were intended to intimidate and silence Shakya, raising serious concerns over the state of press freedom in the country. KATHMANDU, Sept 20: The Federation of Nepali Journalists (FNJ) has condemned threats allegedly made by CPN-UML youth leader Mahesh Basnet and his associates against journalist Tekman Shakya, editor of Nepalesetimes.com.  In a statement on Saturday, the FNJ said the threats were intended to intimidate and silence Shakya, raising serious concerns over the state of press freedom in the country. The FNJ’s Bagmati Province Committee reported that Shakya has repeatedly received threats in connection with his reporting. “The FNJ strongly denounces such acts of intimidation, which are unacceptable and undermine the very foundation of a free press,” the statement read. It urged individuals who disagree with published reports to seek redress through lawful means rather than resorting to threats. The umbrella organization...

Political leader threatens reporter (Freedom Forum)

Image
Executive Editor at Nepalesetimes.com, Tekman Shakya, received threat of attack on September 19 over his reporting. The incident occurred in the federal capital, Kathmandu. Editor Shakya told Freedom Forum that he received multiple threats from political leader Mahesh Basnet and his supporters after publishing an interview with a woman, an alleged victim seeking justice over a case involving leader Basnet on September 18. "On September 19, first a person identifying himself as a well-wisher of Basnet called me, used abusive language and threatened to assault me wherever they find  me. A few hours later, Leader Basnet himself called and asked me to interview him in a threatening tone. He also said that he has been watching me," Shakya shared. Editor Shakya has shared their recorded conversation on his social media page. "Later in the evening, Basnet called me again but I did not answer. He then sent me a message: Be ready to record many calls, stay safe, stay happy, don...

Media Action Nepal condemns death threat against journalist Shakya (Media action nepal)

Image
  KATHMANDU | September 21 :    Media Action Nepal has brought attention to the incident in which Mahesh Basnet, the leader of the CPN-UML, and his associates  threatened and intimidated   journalist Tekman Shakya.  It has been verified that Shakya, the editor of NepaleseTimes.com, received threats in relation to the news he published. Media Action Nepal denounces the incident. CPN-UML leader Basnet threatened Tekman Shakya on Friday (September 19) morning. He can be heard in the audio challenging Shakya for his security, saying that he too should be allowed to give an interview. They seem to be preparing to physically attack him by calling him on the pretext of an interview. Another unidentified individual made a death threat against Shakya in the name of Mahesh Basnet a few hours after the first one. Using the phone number 9841075376, Shakya received a death threat claiming to be Mahesh Basnet’s man and stating that  20–22 people had been sent to kil...

पत्रकार टेकमान शाक्यलाई एमाले नेता बस्नेतबाट धम्की, महासंघको भर्त्सना (नेपाल समाचारपत्र)

Image
काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा ध्यानाकर्षण जनाएको छ । शनिबार जारी विज्ञप्तिमा महासंघले समाचारप्रति असहमति भए पनि कानुनी बाटो अपनाउन सकिने उल्लेख गर्दै धम्कीमार्फत प्रेस स्वतन्त्रता हनन नगर्न चेतावनी दिएको छ । विज्ञप्तिमा बस्नेत र उनका सहयोगीले शाक्यलाई बारम्बार धम्की दिएको उल्लेख गर्दै संलग्नलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । अर्काईभ लिंक यहाँ छ  ।

पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति (सिलापत्र)

Image
नेपाल पत्रकार महासंघ (एफएनजे)ले नेकपा एमालेका नेता महेश बस्नेत र उनका सहयोगीहरूले पत्रकार टेकमान शाक्यलाई धम्की दिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘नेप्लिज टाइम्स डटकम’का सम्पादक शाक्यलाई समाचार प्रकाशनको विषयलाई लिएर बारम्बार धम्की आएको जानकारी पाएको उल्लेख गरेको छ । ‘पत्रकारलाई आतङ्कित र त्रसित बनाउने गरी दिइएको धम्की प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ । महासंघले यस घटनाको निन्दा र भर्त्सना गर्दै प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन नेता बस्नेतलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिन्छ, तर धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन ।’ साथै, महासंघले पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालको हस्ताक्षर छ । अर्काइभ लिंक यहाँ छ ।