Posts

Showing posts from May 8, 2014

नेबेलको दोस्रो ठगीमा अनुसन्धान सुरु

Image
नेपाल एफएम नेटवर्क बाट प्रशारित रिपोर्टले कारबाहिमा परेको म्यानपावर कम्पनी नेबिल ओभरसिज आर्को ठगीको निसानामा, राजस्व छली गरेको भन्दै र राजस्व विभागले छापा मारेर अनुसन्धान अघि बढायो । नेपाल एफ एम नेटवर्कमा प्रशारित रिपोर्टको प्रभावले कारबाहिमा परेको राजधानीमा रहेको म्यानपावर कम्पनी नेबेल ओभरसिज प्रालि लाई फेरी अर्को आरोप लागेको छ । कर छली गरेको उजुरीका आधारमा नेबेलमा पुगेर आन्तरिक राजस्व विभागले आकस्मिक छापा मारेको छ । नेबेलका संचालिका राधिका कटवालले भने आफ्नो कुनै गल्ती नभएको जिकिर गर्दै आँईरहेकी छिन् । २०७१ साल बैशमख २५ गते तयार पारिएको एक रिपोर्ट ।  Listen Report                Download Report यो भन्दा २ महिना अघि नेबेलको विषयमा रातो पार्टीमा छापिएको लेख पढ्नुहोला ।