सरकारी कर्मचारी बढि भ्रष्टाचारी
राजनीतिक संरक्षण भएकै कारण सरकारी कर्मचारी भ्रष्टाचारमा संलग्न, भ्रष्टाचार निवारण सम्बन्धि कानुन प्रभावकारी नहुँदा निराकरणमा समस्या. विशेष संरक्षणले नेपालमा सरकारी कर्मचारीहरु बढि भ्रष्ट भएको पाईन्छ । भ्रष्टहरुलाई कारबाहिका लागि आवश्यक कानुनको प्रभावकातिाको अभावमा न्युनिकरणमा समस्या देखिन्छ । तलब र भत्ता खाएर पनि भ्रष्टको सुचिमा पर्नेहरुलाई अख्तियारले पछिल्लो समय कारबाहि बढाएपनि उच्च पदस्त सरकारी निकायका कर्मचारीहरु खुलेआम भ्रष्टाचार गरिरहेका छन् । २०७१ साल आषाढ २ गते तयार पारिएको एक रिपोर्ट । Listen Report Download Report