Posts

Showing posts from July 15, 2014

सरकारको बजेट चारो छर्ने काम

Image
सार्वजनिक भएको बजेट पुरानै कार्यक्रमको निरन्तरता भएको भन्दै आलोचना, जनताको लाई माग सम्बोधन गर्नुको सट्टा चारो छर्ने काम मात्र भएको टिप्पणी ।   सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷०७२ सालको बजेटप्रति आलोचनाले तिब्रता पाएको छ । समग्रमा सार्वजनिक भएका कार्यक्रमहरु राम्रो भएको भन्दै सत्तारुढ दलहरुले बजेटको बचाउ गरेपनि प्रमूख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहित साना दलहरुले खुलेरै बिरोध गरेका छन् । सत्ता साझेदार र प्रतिपक्षी दलहरुको आरोप प्रत्यारोपको जुहारीले बजेट कार्यान्वयनमा समेत समस्या देखिएको छ । २०७१ साल आषढ ३१ गते तयार पारिएको एक रिपोर्ट ।    LISTEN REPORT         DOWNLOAD REPORT