सरकारको बजेट चारो छर्ने काम

सार्वजनिक भएको बजेट पुरानै कार्यक्रमको निरन्तरता भएको भन्दै आलोचना,
जनताको लाई माग सम्बोधन गर्नुको सट्टा चारो छर्ने काम मात्र भएको टिप्पणी ।
 
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१÷०७२ सालको बजेटप्रति आलोचनाले तिब्रता पाएको छ । समग्रमा सार्वजनिक भएका कार्यक्रमहरु राम्रो भएको भन्दै सत्तारुढ दलहरुले बजेटको बचाउ गरेपनि प्रमूख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहित साना दलहरुले खुलेरै बिरोध गरेका छन् । सत्ता साझेदार र प्रतिपक्षी दलहरुको आरोप प्रत्यारोपको जुहारीले बजेट कार्यान्वयनमा समेत समस्या देखिएको छ । २०७१ साल आषढ ३१ गते तयार पारिएको एक रिपोर्ट ।
   LISTEN REPORT         DOWNLOAD REPORT   

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?