यस्तो छ महानायक जोडीको सुहागरात कक्ष (फोटोफिचर)
काठमाडौं । महानायक राजेश हमालले शनिबार मधु भट्टराई सँग विवाह गरेपछि सुहागरात मनाउनका लागि धुलिखेलस्थित द्वारिका रिसोर्ट पुगेका छन् । सो रिसोर्टको एक कक्षको ओछ्यानलाई गुलाव फूलका पत्रले सजाएको फोटो समेत सार्वजनिक भइसकेको छ । सुहागरात मनाउन गएका राजेश र मधुको जोडीमा खुशी, उत्साह र थोरै लज्जाका साथ एकै कोठाको एकै ओछ्यानमा देखिएका हुन् ।