यस्तो छ महानायक जोडीको सुहागरात कक्ष (फोटोफिचर)

rajesh-hama-bihe-annapurna-hotel-nepalsandesh2rajesh-hamal-suhagrat-nepalsandeshrajesh-nepalsandesh-2काठमाडौं । महानायक राजेश हमालले शनिबार मधु भट्टराई सँग विवाह गरेपछि सुहागरात मनाउनका लागि धुलिखेलस्थित द्वारिका रिसोर्ट पुगेका छन् । सो रिसोर्टको एक कक्षको ओछ्यानलाई गुलाव फूलका पत्रले सजाएको फोटो समेत सार्वजनिक भइसकेको छ । सुहागरात मनाउन गएका राजेश र मधुको जोडीमा खुशी, उत्साह र थोरै लज्जाका साथ एकै कोठाको एकै ओछ्यानमा देखिएका हुन् ।

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?