Posts

Showing posts from July 28, 2014

डा. चित्रप्रसादको चिठी

Image
प्रिय छोरीहरू धेरै-धेरै माया तथा सम्झना । म बिरामीको बेडबाट यो पत्र लेख्दैछु । हेर छोरीहरू, माया तौलेर गर्न सकिँदो रहेनछ । तिमीहरूलाई म त्यति धेरै माया गर्छु । एउटै कुरा तिमीहरूलाई राम्रो गार्जेनसिप दिएर यो देशको सुशील र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो । अब तिमीहरू आफैंले पूरा गर्छौ होला भन्ने विश्वास लिएको छु । भविष्यमा डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरू राम्रो मान्छे बन । मेरो इच्छा सुन्छौ भने तिमीहरू शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो । म आज मेरो आफ्नो वा तिमीहरूकी आमाको भन्दा बढी तिमीहरूको भविष्यमा चिन्तित छु । जीवनका हरेक मोडमा सहृदयी बन्नु, सहयोगी बन्नु । दम्भ, घमन्ड, अहम्ले कहीं पुग्न सकिन्न । सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरूले जीवनको अर्थ पनि सिक्नेछौ । यो मेरो अन्तरइच्छा हो ।...' 'पि्ररोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको सेक्टर-५ मा रहेको एउटा साँगुरो कोठामा भदौको पहिलो साता भेटिएका बेला डा. चित्रप्रसाद शर्मा वाग्ले निकै थाकिसकेका थिए । क्यान्सर रोगले सताइएका आफन्तहरूको पछिल्लो स्थिति अवगत गराउन आसपासका सेक्टरबाट आएका आगन्तुकहरू डा. वाग्लेका...

중요한 의미 5 "과"

중요한 의미 5 "과" 1.반→आधा 2.출근→काममा जानु 3.쯤→करिव(जती)  4.자주→प्राय 5.구체적→तोकेर 6.무겁다→गह्रौ हुनु 7.언제든지→जहिले पनि 8.약속→प्रतिज्ञा 9.지키다→पालना गर्नु 10.출발하다→प्रस्थान गर्नु 11.춥다→चिसो हुनु 12.따뜻하다→न्यानो हुनु 13.잠을자다→सुत्नु 14.운동→खेल/कसरत 15.그렇지만→त्येसो भएता पनि 16.점심→लन्च/दिउॅसो 17.기숙사→होस्टेल 18.그리고→अनि,त्यसपछि 19.헤어지다→छुट्नु,बिछोड हुनु 20.가볍다→हलुका 21.만약→यदि 22.놀다→घुम्नु 23.잡다→समात्नु 24.전에→पहिले 25날씨→मौसम 26.선선하다→चिसो चिसो हुनु 27.영화→फिलुमा 28.이→यो 29.그래서→त्येसैले 30.퇴근→छुट्टी 31.그냥→त्यत्तिकै 32.연락하다→सम्पर्क गर्नु 33.이런→यस्तो 34.날때→भएका वेला 35.미리→पहिल्यै 36.잊다→बिर्सनु 37.도착하다→पुग्नु 38.덥다→गर्मी हुनु 39.시원하다→सितल हुनु 40.음악→संगीत 41.닦다→पुछ्नु/सफा गर्नु 42.그러나→तर 43.아쉬워하다→गुमाउनु