Posts

Showing posts from March 23, 2014

के तिमि पनि मायाँ गर्छौ ?

Image
कलेजको पढाई । खासै उपलब्धिमुलक हुँदैन । तै पनि त्यो दिन अल्छि मान्दै कलेज गएँ । म पुग्दा आधा पिरियड सकिसकेको थियो । सेक्सन ए मा मेरा मिल्ने साथिहरु रहेपनि ढिलाईका कारण सबै बेन्चहरु भरिभराउ थियो । सेक्सन बि तिर लागेँ । साथीहरुसँग खासै परिचित थिईन म त्यो सेक्सनमा । तै पनि मे आई कम ईन सर भन्दै कक्षा भित्र पसेँ । त्यहाँ पनि उहि बेन्चको समस्या । कहाँ बस्ने समस्या आईलाग्यो । खाली बेन्च खोज्दै अलि पडाडी नै पुगेँ । सेकेण्ड लाष्टमा एउटा बेन्चमा अलिक खाली ठाउँ रहेछ । सुन्दरताले भरिपूर्ण एकजना केटी साथिसँग बेन्चमा बस्ने प्रमिसन मागेँ । उनीले सहजै मेरो भनाईलाई स्वीकरा गरिन् । म त्यहि बसे उनी सँगै । ब्यागबाट कपी र गोजीबाट कलम निकालेर सरले ह्वाईटबोर्डमा लेख्नुभएका अक्षरहरु टिपोट गर्न थालेँ । ब्याजलर दोस्रो वर्षको अध्ययन सम्ममा पनि म सँगै बस्ने ती केटीलाई चिन्न नसक्दा आफैँमा अचम्मित भएँ । यात्राका क्रममा उनी भन्दा धेरै राम्रीहरुको संगत गरेको छु । तर उनी एक नजर र पहिलो शब्दमा नै मेरो मन भित्र बसिसकेकी थिई । उनी बेलाबेलामा मलाई हेर्दै हासिरहन्थि । मैले सोधेँ– “मैले त तपाईलाई कलेज...