Posts

Showing posts from June 11, 2014

बि. ए. दोस्रो वर्षको परिक्षा तालिका

Image
काठमाडौं, जेठ २८– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह द्धितीय वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार परीक्षा साउन ७ देखि सुरु हुनेछ । कार्यालयका अनुसार परीक्षामा नयाँ तथा पुरानो पाठ्यक्रमअनुसार तीन वर्षे स्नातक तह अन्तर्गतका मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र र कानुन तर्फका नियमित तथा प्राइभेट, पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् । यसैगरी विज्ञानतर्फको ४ वर्षे स्नातक तह द्धितिय वर्षका विद्यार्थीहरु पनि सहभागी हुन सक्नेछन् । साउन २९ गतेसम्म चल्ने परीक्षा मानविकी, शिक्षा विज्ञान तथा प्रविधि र कानुन संकायको बिहान ७ बजेदेखि १० बजेसम्म हुने छ भने व्यवस्थापन र ४ वर्षे विज्ञानको े दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ । साउन ७ गते देखि सुरुहुने बि. ए. दोस्रो वर्षको परिक्षा तालिका समय: विहान ७बजे देखि 10 बजे सम्म अ. अङ्ग्रेजी २०७१/०४/०७ ए इतिहास, भूगोल(३०२,३१२) ०८ गते समाजशास्त्र (३०२) ११ गते राजनिती शास्त्र , गृह विज्ञान, गणित (३०२,३१२,३२१) १३ गते ए. नेपाली, अङ्ग्रेजी (३०...