राहदानी विभागको लापरबाहीले सिमा नाघेपछि
राहदानी विभागको लापरबाहीले सिमा नाघेपनि सम्बन्धित निकाय मौन, विभाग र जिल्ला शाखाबीचको टकरावले झन झन समस्या बल्झदैँ राहदानी वितरणका विषयमा केन्द्रीय राहदानी विभाग देखी विभिन्न जिल्ला शाखासम्म समस्या झन झाँगिदै गएको छ । राहदानी पाउनका लागि विभिन्न समस्या झेल्नुपरेपनि सम्बन्धित निकाय मौन बसेपछि सेवाग्राहीहरु निक्कै मर्कामा परेका छन् । समस्याको समाधानका विषयमा विषयमा सरोकारवाला निकायसँग बुझ्दा पनि उनीहरुमा अनकनाहट देखिएको छ । २०७१ साल कार्तिक ३० गते तयार पारिएको रिपोर्ट । Listen Report Download Report