राजधानीमा डेरामा बस्नेहरु घरबेटिको हेपाई र चेपाईमा पिल्सिदैं
सेवा सुविधाको पहुँच रहेको भन्दै पछिल्ला समयमा राजधानीको गल्ली गल्लीमा राजधानी बाहिरकाहरु कोठा खोज्दै भौतारिरहेका भेटिन्छन् । रोजगारीका लागि भन्दा पनि कोठा पाउन निकै गाह्रो हुने र पाईहाले पनि भनेजस्तो नहुने पछिल्ला गुनासाहरु हुन् । राजधानी बाहिरबाट आएकाहरुलाई बढि कोठा भाडा लिन्छन्, तर सरकारलाई राजस्व तिरिरहेका छैनन । सम्बन्धित निकाय भने घर भाडाको विषयमा कदम चलाउएको देखिएको छैन् । २०७१ साल जेष्ठ १२ गते तयार पारिएको रेडियो रिपोर्ट Listen Report Download Report