राजधानीमा डेरामा बस्नेहरु घरबेटिको हेपाई र चेपाईमा पिल्सिदैं

सेवा सुविधाको पहुँच रहेको भन्दै पछिल्ला समयमा राजधानीको गल्ली गल्लीमा राजधानी बाहिरकाहरु कोठा खोज्दै भौतारिरहेका भेटिन्छन् । रोजगारीका लागि भन्दा पनि कोठा पाउन निकै गाह्रो हुने र पाईहाले पनि भनेजस्तो नहुने पछिल्ला गुनासाहरु हुन् । राजधानी बाहिरबाट आएकाहरुलाई बढि कोठा भाडा लिन्छन्, तर सरकारलाई राजस्व तिरिरहेका छैनन । सम्बन्धित निकाय भने घर भाडाको विषयमा कदम चलाउएको देखिएको छैन् । 
२०७१ साल जेष्ठ १२ गते तयार पारिएको रेडियो रिपोर्ट
Listen Report                               Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?