नेबेलको दोस्रो ठगीमा अनुसन्धान सुरु

नेपाल एफएम नेटवर्क बाट प्रशारित रिपोर्टले कारबाहिमा परेको म्यानपावर कम्पनी नेबिल ओभरसिज आर्को ठगीको निसानामा,
राजस्व छली गरेको भन्दै र राजस्व विभागले छापा मारेर अनुसन्धान अघि बढायो ।

2 (1)
नेपाल एफ एम नेटवर्कमा प्रशारित रिपोर्टको प्रभावले कारबाहिमा परेको राजधानीमा रहेको म्यानपावर कम्पनी नेबेल ओभरसिज प्रालि लाई फेरी अर्को आरोप लागेको छ । कर छली गरेको उजुरीका आधारमा नेबेलमा पुगेर आन्तरिक राजस्व विभागले आकस्मिक छापा मारेको छ । नेबेलका संचालिका राधिका कटवालले भने आफ्नो कुनै गल्ती नभएको जिकिर गर्दै आँईरहेकी छिन् । २०७१ साल बैशमख २५ गते तयार पारिएको एक रिपोर्ट ।

 Listen Report               Download Report



   

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?