व्यबसायीक पुष्प व्यबसाय फष्टाउँदै

शोख र व्यबसायीकताका लागि पुष्प व्यबसाय नेपालमा पनि फष्टाउँदै,
व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि


फूलको सुन्दरता र सुगन्धबाट मोहित नहुनेको संख्या प्रायः कमै होलान् । प्रेमको प्रतिकका रुपमा लिईने फुललाई मायाँ गरेर घर, विद्यालय, कार्यलय जहाँपनि सजावटका रुपमा राख्ने गरिन्छ । अझ भनौँ यसलाई धर्म/कर्म, पुजापाठ, स्वागत सत्कार, वातावरण सजावटमा बढि प्रयोग गरेको पाईन्छ । यसको माग बढेसँगै पछिल्लो समय पुष्प व्यबसाय गर्नेहरुको संख्यामा पनि बृद्धि हुँदै गएको छ ।  
२०७१ साल असोज २५ गतेका लागि तयार पारिएको एक रिपोर्ट
Listen Report          Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?