कर छली गर्दै व्यापारीहरु

Thumbnail
दैनिक लाखौँको कर छली गर्दै व्यापारीहरुले ग्राहकलाई भ्याट बिल दिदैनन्,
दिईहालेपनि की साधारण, की त प्यान बिलमा नै टार्छन्
.................
होलसेल ब्यबसायीहरुले सरकारसँग कर छली गर्दै ग्राहकलाई भ्याट बिल नदिने गरेको पाईएको छ । सामान किनेको प्रमाणस्वरुप उनीहरुले भ्याट बिलको बिकल्पमा साधारण बिल दिने गर्दछन् । दिईहाले पनि प्यान बिलमा नै टार्छन् । भ्याट बिल दिएमा सरकारलाई १३ प्रतिशत कर बुझाउनुपर्ने भएकाले २० लाख भन्दा बढि कारोबार गर्ने व्यबसायीहरुले कर छली गरेपनि सरोकारवाला निकाय भने मौन छ । एक रिपोर्ट ।


listen      download

youtube

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?