नेपालका कम्युनिष्ट पार्टीहरु

नेपालका कम्युनिष्ट पार्टीहरुले आज आफ्नो ६५ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । वि.सं.२००६ सालमा भारतको कोलकत्तामा स्थापना भएको नेपालका कम्युनिष्ट पार्टीहरुले आज
स्थापना दिवसको अवसरमा कम्युनिष्ट केन्द्रको स्थापना गर्नुपर्छ भन्ने अभिव्यक्ति दिन छुटाएनन् । निरंकुश राणा शासनको विरुद्ध जनआन्दोलनको पूर्व सन्ध्यामा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टी अहिले टुक्राटुक्रा भएका छन ।
एक रिपोर्ट

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?