विविधताका विषयमा नीति बनाउँदा प्राथमिकता दिन आदिवासी जनजातीको आग्रह

भुमी, बन र प्राकृतीक स्रोतमा बढि घुलमिल हुनुपर्ने बाध्यताले त्यसको प्रत्यक्ष असर आफुहरुले भोग्नुपरेको आदिवासी जनजातीको भनाई,
प्रकृती संरक्षण, बन, जैविक विविधताका विषयमा नीति बनाउँदा विशेष प्राथमिकता दिन आग्रह
।


नेपालका अधिकाँस आदिबासी जनजातीहरु कृषीमा आधारित छन् । उनीहरु प्राकृतीक स्रोत, बन, भुमिमा नै रमाउँदै आफ्नो दैनिकी गुजारिरहेका हुन्छन् । त्यसो त नेपालका अन्य समूदाय पनि कृषिमा नै आधारित छन् । उनीहरुको संख्या न्युन छ । हरेक प्राकृतिक स्रोत साधन उपयोगमा आदीबासी जनजाती नै अग्रसर भएको देखिन्छ । त्यसैले तुलनात्मक रुपमा आदाबासी जनजातीमा प्रत्यक्ष प्रभाव देखिनु स्वभाविकै हो । यिनै आदीबासी जनजातीहरुको जिवन निर्वाह गर्ने मुख्य आधार संकट पर्दै जानाले सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । २०७१ साल बैशाख १९ गते तयार पारेको एक रिपोर्ट




Download report         Listen report          Download script

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?