ठगी कम्पनीको विगबिगी

लोभ्याउने खालका विज्ञापनमा मख्ख हुँदै ग्रामिण युवा तथा विद्यार्थीहरु ठगिने क्रम बढ्योआकर्षक तलब देखाएर फारम, तालिम लगायत बहानामा ठगी कम्पनीको विगबिगी


राजधानी प्रवेश गरेका युवा तथा विद्यार्थीहरुका लागि लक्षित गर्दै चोक–चोकमा ठगीको जालो बुन्ने संघसंस्थाहरुको बिगबिगि बढ्दो छ । कम्पनी मालिकको चिल्लो घसाई बोलीमा लट्पटिदै युवाहरु त्यसको सिकार बन्न बाध्य छन् । संस्था संचालन गर्न अनुमति दिने अनि अनुगमन र कारबाही नगर्ने सरकारी पाराले उनीहरु खुलेआम त्यस्ता क्रियाकलापमा सक्रिय देखिन्छ । २०७० साल चैत्र १७ गते तयार पारिएके रेडियो रिपोर्ट

                                              Listen                Download

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?