एस अनमोल प्याकिङ उद्योगमा छापा

नक्कली जुस बेचिरहेको राजधानीमा रहेको एस अनमोल प्याकिङ उद्योगमा छापा,
असुद्ध पानी, प्याकिङ गर्ने मेसिन, फोहोर र भित्रि बस्त्र समेत फेला ।
नीति र कानुन छन् तर ति नीति र कानुनको कार्यन्वयनका पक्षहरु कमजोर हुनुको फाईदा उठाउँदै विभिन्न काला कतुर्त गर्नेहरु सक्रिय छन् । यस्तै राजधानीको कालिमाटिमा रहेको एस अनमोल प्याकिङ उद्योगले वालवालीकाको प्रयोगका लागी तयार पारेको एक झोल खाद्य पदार्थमा विभिन्न नक्कली जुस बरामद गरिएको छ ।
नेपाल एफएम नेटवर्क र सुसासन संघको सक्रियतामा आकस्मिक छापा मारेपछि २०७१ साल जेष्ठ १४ गते तयार पारिएको रेडियो रिपोर्ट ।
Listen Report                   Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?