पत्रकारहरुको बाध्यात्मक स्थिति

नेपाल पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशन राजधानीमा जारी,
ब्यवसायिक सुरक्षाबाट बन्चित हुनुपर्ने पत्रकारहरुको बाध्यात्मक स्थिति


नयाँ नेतृत्व चयन गर्दै पत्राकारीतालाई व्यबसायीक बनाउनका लागि राजधानीमा नेपाल पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि बाम शक्तिहरुको तर्फबाट प्रेस चौतारीका महेन्द्र बिष्ट तथा नेपाली काँग्रेस निकट प्रेस युनियनको तर्फबाट पोषण केसीको प्यानलले उमेदवारी दर्ता गराएका छन् । महासंघको नयाँ नेतृत्वका लागि दुबै समूहले व्यबसायीक पत्रकारितालाई विशेष जोड दिएका छन् । पत्रकार महासंघको २४ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा २०७१ साल बैशाख २० गते तयार पारिएको रेडियो रिपोर्ट ।
Listen Report                          Download audio report                 Download script

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?