न्यायाधिस सिफारिसमा लफडा

न्यायाधिस सिफारिसका विषयमा संसदिय समितिका सदस्यहरुको फरक मत,
आज बसेको बैठक निष्कर्षबिहिन ।

सिफारिस भएका ८ जना न्ययाधिसका विषयमा संसदिय समितिका सदस्यहरुले फरक मत  प्रस्तुत गरेका छन् । न्यायालय जस्तो क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुने एमालले–एकीकृत माओवादीको अडान छ भने काङ्ग्रेस अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । न्यायाधिस सिफारिसका विषयमा राजनीतिक दल सदस्यहरुले चलाएको बहसलाई कानुनबिदहरुले भने उताउलोको संग्या दिएका छन् । २०७१ साल जेष्ठ ६ गते तयार पारिएको रेडियो रिपोर्ट  DOWNLOAD                   LISTEN REPORT

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?