माओवादी फुटको संघारमा
एकीकृत नेकपा माओवादीभित्रको बिबाद चरम उत्कर्षमा,
पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण सुरु ।
पार्टी सुद्धिकरण र सुद्धिढिकरणको बहस सुरु गरेको एकीकृत नेकपा माओवादीको बिबाद चरम उत्कर्समा पुगेको छ । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी जन्मिएको २ वर्ष नबित्दै नेता बाबुराम भट्टरार्इँले अर्को शक्ति जन्माउने हो की भन्ने विषयले एकीकृत माओवादीलाई ससंकित बनाएको छ । १० बर्षिय लामो जनयुद्धकालिन संघर्षको सामना गर्दै शान्ति प्रक्रियामा आएको एकीकृत नेकपा माओवादी फेरी विभाजन हुने सम्भावनाले सुरु भएको कम्युनिष्ट एकताको बहसलाई समेत प्रभाव पार्ने देखिन्छ । २०७१ साल बैशाख २४ गते तयार पारिएको एक रिपोर्ट

Comments
Post a Comment