याक्का ओभरसिजले लाखौँ युवा ठग्दै

राजधानीमा रहेको याक्का ओभरसिज विदेश जाने युवाहरुलाई ठग्दै,
कारबाहि प्रक्रियामा बैदेशिक रोजगार विभागको आलटाल, कर्मचारीकै मिलेमतो भएको आशंका.
B.B.Roka
(Managing Director)
राजधानीको बालुवाटारमा रहेको याक्का ओभरसिज ईम्प्लोईमेन्ट कन्सल्ट प्राईभेट लिमिटेडले रोजगारका लागि बिदेश जान लागेका युवाहरुलाई खुलेआम ठगी गरिरहेको सुचना प्राप्त पाएपनि बैदेशिक रोजगार विभागले भने मौनता देखाएको छ । म्यानपावर कम्पनीलाई कारबाहिको दायरामा ल्याउनका लागि विभागले विभिन्न बहाना बनाउँदै आलटाल गरिरहेको छ । विभागको आलटाले पाराले ठगी गर्न पल्केका म्यानपावर कम्पनीहरु भने खुलमखुल्ला आफ्नो ठगी धन्दा चलाईरहेका छन् ।  २०७१ साल श्रावण २ गतेको एक रिपोर्ट ।
LISTEN REPORT              DOWNLOAD REPORT

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?