बाबुरामको समानान्तर समितिले प्रचण्डमा भुकम्प

समानान्तर समिति गठन गर्ने भट्टराई पक्षलाई कारबाहि गर्ने संस्थापन पक्षको चेतावनी,
कारबाहि अघि बढाईए देशैभर समानान्तर समिति गठन गर्ने भट्टराई पक्षको चुनौती ।

बिराटनगरको राष्ट्रिय सम्मेलनबाट आगो भएर संस्थापन पक्षको बिरोधमा उत्रिएको एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले केहि जिल्लामा समानान्तर समिति गठन गरेको छ । 
भट्टराईको व्यबहारप्रति वाक्क दिक्क बनेको संस्थापन पक्षले भने समानान्तर समिति निर्माण कार्य ८ बुँदे सहमती बिपरित भएको भनद्यै कारबाहि गर्ने बताउँदै आएको छ ।
संस्थापन पक्षको कारबाहि गर्ने चेतावनीले भट्टराई पक्ष झनै जुर्मुराएर त्यसको बिरोधमा देशैभर समानान्तर कमिटि बनाएर देखाउने चुनौती दिएको छ । पार्टीभित्रको अस्वस्थ अन्तरसंघर्षको समाधानका लागि भने कुनै पहल अघि बढेको छैन ।  
२०७१ साल आषाढ २३ गतेको एक रिपोर्ट 
Listen Report                Dowlnoad Reoprt

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?