भारतसँग नेपालले गर्न लागेको निर्यातमुखी पिडिए–सम्झौता बिबादमा तानियो,
भारतको एकाधिपत्य कायम हुने सम्झौता राष्ट्रघाती भएको भन्दै चौतर्फि विरोध ।
नेपाल र भारतविच हुन लागेको निर्यातमुखी पिडिए–सम्झौतामा भारतले केहि सर्तहरु अघि सारेपछि सम्झौता बिबादित बनेको छ । प्रधानमन्त्री स्वदेशमा नभएको र जलस्रोत माथि भारतको एकाधिपत्य कायम हुने गरी सरकारले निर्यातमुखी पिडिए–सम्झौता गर्न खोजेको भन्दै सरकार भित्र र बाहिरका दलहरुले चर्को आलोचना गरेका हुन् । एकिकृत माओवादी र नेकपा माओवादीले त आज राजधानीमा पत्रकार सम्मेलन नै गरेर सम्झौतामा हस्ताक्षर नगर्न आग्रह गरेका छन् । २०७१ साल श्रावण ५ गते तयार पारिएको एक रिपोर्ट
भारतको एकाधिपत्य कायम हुने सम्झौता राष्ट्रघाती भएको भन्दै चौतर्फि विरोध ।

0 comments:
Post a Comment