गाईजात्राको अवसरमा विकृति र विसङ्गति बिरुद्धका व्यङ्ग्यबाँडहरु प्रहार,
हाँस्वब्यङ्ग्यत्मक गित÷सँगितसँगै देशभर व्यङग्यात्मक कार्यक्रमको आयोजना ।
हाँस्वब्यङ्ग्यत्मक गित÷सँगितसँगै देशभर व्यङग्यात्मक कार्यक्रमको आयोजना ।
नेपारी संस्कृतीबाट सुरु भएको गाईजात्रा पर्व, पछिल्ला वर्षहरुमा व्यङ्ग्यबाँडहरु प्रहार गर्ने राम्रो अवसरको रुपमा स्थापित भएको छ । वर्षैभरी राजनीतिक गाईजात्रा देख्न पाईने नेपालमा पर्वको अवसरमा हाँस्वब्यङ्ग्यत्मक गित/सँगितसँगै देशभर व्यङग्यात्मक कार्यक्रमको आयोजना हुने गर्दछन् । विद्यमान विकृति र विसङ्गति उजागरका लागि व्याङ्ग्यबाण प्रहार गर्ने पर्वका रुपमा मनाईने गाईजात्राको विशेष प्राथमिकता भने राजनीतिले पाउने गरेको पाईन्छ । २०७१ साल साउन २६ गते गाईजात्राको दिन तयार पारिएको एक रिपोर्ट ।
0 comments:
Post a Comment