एकीकृत माओवादीभित्रको बिबाद चरम उत्कर्षमा

एकीकृत माओवादीभित्र संस्थापन र असन्तुष्ट भट्टराई पक्षबिचको बिबाद चरम उत्कर्षमा,
भट्टराई पक्षका नेता माथिकोे कारबाहीले पार्टी सुद्धिकरणभन्दा विभाजनतर्फ उन्मुख
पार्टी बिद्यान बिपरीत गतिबिधि गरेको आरोपमा एकिकृत माओबादी नेता बाबुराम भट्टराई पक्षधर नेताहरु कारबाहीमा पर्न थालेपछि बिबाद उत्कर्षमा पुगेको छ । पार्टीभित्र रहिरहने तर पार्टीको नेतृत्व नस्वीकार्ने र बिधि नमानेकाले कारबाही गरिएको संस्थापन पक्षको भनाई छ भने भट्टराई पक्षले बहस चलाउँदैमा कारबाही भोग्नु परेको गुनासो गरेको छ । कारबाही फिर्ता नभए ठूलो मूल्य चुकाउनु पर्ने उनीहरुको चेतावनी छ । २०७१ साल साउन २० गतेको रेडियो रिपोर्ट 
 Download Report            Listen Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?