ओलीको पत्रकारलाई गाली

नेकपा एमाले धादिङका पूर्व क्षेत्रीय उपाध्यक्ष तथा चर्चित गुण्डा नाईके दिनेश अधिकारी चरीको मृत्युपछि देशभर चर्चाको विषय बनेको छ । चरीको मृत्यु सँगै एमालेले हत्या मुडभेडमा नभई सुनियोजित भएको भन्दै धादिङ बन्द गर्ने कार्य समेत गरेको छ । यसै विषयमा चरी र एमाले अध्यक्ष केपी ओली र चरीको सम्बन्धका विषयमा ओली र चरीकै भिडियो प्रशारण गरिदिएका थिए । त्यसको भोलिपल्ट अध्यक्ष ओलीले चरीको हत्याका विषयमा एभिन्युजलाई गालि गर्दै यसरी अभिव्यक्ति दिए । अभिव्यक्ति सुन्न र डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोला ।
                           Listen Audio         Download Audio

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?