युनतम पारिश्रमिक अझै लागु हुन सकेन

श्रमजीवि पत्रकार ऐन अन्तर्गत न्युनतम पारिश्रमिक अझै लागु हुन सकेन,
मिडिया संचालकहरुसँग विभिन्न चरणमा भएका छलफल उपलब्धिबिहिन


श्रमजीवि पत्रकारहरुका लागि न्युनतम पारिश्रमिक तोकिएको केहि वर्ष वितिसक्दा पनि त्यसको कार्यन्यन अझै हुन सकेको छैन । न्युनतम पारिश्रमिक लागु गर्नका लागि मिडिया संचालकहरुसँग विभिन्न चरणमा छलफलहरु भएपनि त्यसले सार्थकता भने पाउन सकेको छैन । क्षमता भएर पनि मिडिया संचालकहरुले पत्रकारहरुले पारिश्रमिक नदिने परम्परा बसेको पारिश्रमिक निर्धारण समितिको आरोप छ भने, दिने मन हुँदाहुँदै पनि आर्थिक समस्याले व्यबस्थापन गर्न नसकिएको संचालकहरुको भनाई छ । २०७१ साल भदौ १५ गते तयार पारिएको रेडियो रिपोर्ट ।
Download Report                    Listen Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?