बैदेशिक रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया

दक्षिण कोरिया, नेपालीहरुका लागि आकर्षक बैदेशिक रोजगारीको गन्तव्य,
असोज १० र ११ गते हुने पाँचौ ईपीएस भाषा परीक्षाको आवेदन फारम खुल्ला ।

बैदेशिक रोजगारीका आकर्षक गन्तव्य दक्षिण कोरियामा जानका लागि असोज १० र ११ गते हुने पाँचौ ईपीएस टपिक भाषा परीक्षाको आवेदन यहि साउन २८ देखि ३१ गतेसम्म खुल्ला हुँदै छ । भाषा परीक्षा नजिकिएसँगै नेपाली युवाहरु त्यसको तयारीमा डटेर लागेका छन् । परीक्षा पास गर्दैमा कोरिया जान पाउने भन्ने ग्यारेन्टी नभएपनि राम्रो आप्दानीको लालचमा युवाहरु त्यसतर्फ आकर्षित भएका पाईन्छन् । २०७१ साल साउन १९ गते तयार पारिएको रेडियो रिपोर्ट ।
          Listen Report          Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?