भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने

नयाँ संविधानमा भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने प्रावधान राख्न दलहरु सहमत,
महाअभियोग लगाएर हटाइएका पदाधिकारी सार्वजनिक पदमा बस्न नपाउने प्रावधान राखिने


राजनीतिक दलहरुबिच भ्रष्टाचार लगायत गम्भिर अभियोग लागेका व्यक्तिहरु निर्वाचनमा लड्न नपाउने विषयमा सहमत भएका छन् । दलहरुको सहमतीसँगै यसलाई सकरात्मक समर्थन सँगै संकाको दृष्टीले समेत हेर्न थालिएको छ । अनुसन्धान र अदालतिय पक्षले निष्पक्षता देखाएमा निर्णयले सार्थकता पाउने र त्यसो हुन नसकेमा अराजकता उत्पन्न हुन सक्ने भन्दै विश्लेषण सुरु भएको छ । २०७१ साल भदौ १८ गते तयार पारिएको रेडियो रिपोर्ट

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?