जी टू जी मोडलमा नेपाली कामदार ईजरायल जान पाउने

जी टू जी अवधारणाबाट नेपाली कामदार पठाउन नेपाललाई ईजरायलको प्रस्ताव,
दक्षिण कोरियापछि दोस्रो गन्तव्यका रुपमा कामदार पठाउन दुई देशबिच सम्झौता हुँदै ।


राम्रो आम्दानी गर्ने सम्भावना देखेपछि सरकारले दक्षिण कोरियामा जस्तै ईजरायलमा पनि नेपाली कामदार पठाउने तयारी गरेको छ । जी टू जी अवधारणाबाट नेपाली कामदारहरुलाई ईजरायल पठाउनका लागि नेपालले यहि सेप्सेम्बरमा सम्झौतामा हस्ताक्षण गर्दै छ । सरकारी तवरबाट नै बैदेशिक रोजगारका लागि ईजरायल जान पाउने सरकारको दोस्रो प्रयासले युवाहरु जोखिममा पर्ने सम्भावनाबाट मुक्त हुने देखिन्छ । २०७१ साल भदौ ८ गते तयार पारिएको एक रिपोर्ट
Listen Report          Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?