नमुना युवा संविधानसभाले संविधान बनाउने

ल्याप्चे लगाउने र तलब भत्ता लिएर काम नगर्ने सभासदलाई युवाहरुले मनोबैज्ञानीक दबाब दिने,
७ वर्षमा दलहरुले बनाउन नसकेको संविधान, नमुना युवा संविधानसभाले ३ महिनामा बनाएर देखाउने


पहिलो संविधानसभाबाट जनतालाई संविधान दिलाउन नसकेपछि दोस्रो संविधानसभालाई बिउझान भ्याएका दलहरुले फेरी संविधान नबनाउने प्रपन्च रच्न थालेका छन् । आफ्नै अडानमा अडिग रहेर बखेडाको बाटो रोज्न बानि परेका दलहरुले माघ ८ भित्रमा संविधान जारी गर्ने सुगा रटाई गरेपनि त्यो बेअर्थको हुने देखिएको छ । जनपक्षिय संविधान निर्माणमा मनोबैज्ञानीक दबाब दिनका लागि युवाहरुको एक समूहले  नमुना संविधानसभा गठन गरेर ३ महिनाभित्रमा संविधान बनाएर ल्याप्चे लगाउने र तलब/भत्ता खाएर काम नदेखाउने सभासदहरुलाई देखाउने चुनौती दिएको छ । २०७१ साल असोज १४ गते तयार पारिएको रेडियो रिपोर्ट ।

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?