हठमै रमाउने दलहरुको काइते कुरा !

आफ्नो हठ त्याग्न नसक्ने राजनीतिक दलहरुको सहमतिको रटान अझै कायमै,
रटान अनुसार खटानको अभावमा निर्धारित समयमा संविधान जारी नहुने खतरा



संविधानसभाबाट संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता सहित संविधानसभाको दोस्रो निर्वाचन भएको एक वर्ष हुनै लागेको छ । त्यसो त, माघ ८ भित्रमा संविधान जारी गर्ने रटानलाई छाड्न नसक्ने दलहरुले पहिलेकै छनक देखाउन सुरु गरिसकेका छन् । सार्वजनिक स्थलमा गएर सहमतीमै संविधान आउँछ भनेर कुर्लने, अनि विवादित विषयमा सहमतीका लागि भने लचिलो हुन नसक्ने उनीहरुको नियतिले पहिलो संविधानसभाकै हविगत हुने सम्भावना बढेको छ । २०७१ साल कार्तिक १० गते तयार पारिएको रेडियो रिपोर्ट ।

Listen Report                 Download Report

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?