सहमति र प्रक्रियाको दलीय जुहारीले संविधान नबन्ने भो

सहमति र प्रक्रियाको दलीय जुहारीले संविधान जारी नहुने संकेत सँगै ध्रुविकरण बल्झियो,
वार्ताबाट माओवादी भागेको सत्तारुढको आरोप, गलत प्रचार नगर्न माओवादीको चेतावनी


पछिल्लो राजनीतिक ध्रुविकरण बल्झिएसँगै दलहरुबीचको सहमतीय रटानले सफलता पाउने सम्भावना करिब अनिश्चित नै बनेको छ । दलीय आरोप र प्रत्यारोपको दैनिकी सुरु भएसँगै पहिलो संविधानसभाकै हविगत दोहोरिने र फेरी पनि संविधानसभाबाट संविधान नबनाउने खेल भैरहेको विश्लेषण सुरु भएको छ ।  सत्तारुढ दलहरुले वार्ताबाट माओवादी भागेको भन्दै कटाक्ष गर्ने र भागेको भनेर गलत प्रचार नगर्न सत्तारुढ दललाई एकीकृत माओवादीले चुनौती दिन थालेकाले पनि अब अब दलहरुको साझा धारणा बन्ने सम्भावना क्षिण बनेको हो । २०७१ साल कार्तिक २७ गतेको रिपोर्ट । 

Comments

Popular posts from this blog

ABOUT ME

एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?